देश

आठ सहसचिवको सरुवा, पाँचलाई शहरी विकास मन्त्रालय

काठमाडौं । सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरूलाई गृह, शहरी तथा स्थानीय तहमा पठाउने

मधेश दौडाहामा बालेन, सप्तरीमा समर्थकले गरे भव्य स्वागत

सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी अभियानका लागि सप्तरी पुगेका छन् । चुनावी यात्राका क्रममा साह मंगलबार दिउँसो सप्तरी पुगेका हुन्। केही दिन आफ्नो निर्वाचन

रामेछाप बस दुर्घटना अपडेट: मृतकको संख्या १० पुग्यो, ८ जना घाइते

रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ। काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब

सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन- चुनावी सुरक्षाका लागि सतर्क रहनुहोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छन् । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु

विश्व बैंकले डिजिटल नेपाल रुपान्तरणका लागि ५० मिलियन डलर दिने

काठमाडौं । नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने भएको छ । हालै वासिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ अन्तर्गत उक्त सहयोग

जंगीअड्डामा पृतनापति समन्वयात्मक बैठक

काठमाडौं । नेपाली सेनाले विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख र पृतनापतिहरूको सहभागितामा नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने पृतनापति समन्वयात्मक बैठक–२०८२ सुरु गरेको छ। मंगलबार जंगीअड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु

घोषणापत्रलाई अन्तिम रूप दिन नेकपाले बोलायो बैठक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावी घोषणपत्रलाई अन्तिम रूप दिन बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको नेता प्रमेश हमालले जानकारी दिए

बालाजु हाइटबाट ७ लाख मूल्य बराबरको गहना चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ बालाजु हाइटस्थित सृजनसिल चोकमा एक डेरा गरी बस्ने व्यक्तिको कोठाबाट लाखौँको धनमाल चोरी भएको छ। रुकुम मुसिकोट नगरपालिका-२ घर भई हाल बालाजु बस्ने २५ वर्षीया बिमला

नेकपाको भन्दा नयाँ विचार अरू कसै पार्टीको छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी विचार, नाम र राजनीतिक मुद्दाका दृष्टिकोणले नेपालकै सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस

दार्चुलामा प्रहरी हवल्दारको हत्या

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ । मंगलबार बिहान दार्चुलाको बंगाबर क्षेत्रमा उनको शव भेटिएको हो । एक बियरबार रहेको घरको पछाडिपट्टि