
बिर्तामोड। झापाको बिर्तामोडमा जारी सातौ झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब लागिगुराँस एसोसिएसन पोखरालाई हराउँदै सेमिफाइनमा प्रवेश गरेको छ । मङ्गलबार सम्पन्न खेलमा पोखरालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्याल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीबीच आज छलफल भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको हालसम्मको तयारी

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिनुभएको छ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेहरुमा ७ पुरुष र ५ महिला गरी १२ जना पुगेको

धनगढी । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या गरिएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना कार्यकर्तालाई एक ढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरेका छन्। कांग्रेसले आज नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले अलमल

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटमध्ये ६ अर्ब ९० अर्ब खर्च गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले बजेट खर्च र

काठमाडौं। मंगलबार नेप्से १०.२५ अंकले घटेको छ। यो साताको सुरुदेखि नै निरन्तर ओरालो लागिरहेको अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से ०.३८ प्रतिशतले घटेको छ। योसँगै नेप्से २‚६६२.१४ अंकमा अडिएको छ। नेप्से

बनेपा । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको पुष्टि गरेका हुन्

काठमाडौं । ६० लाख रुपैयाँ ठगेको आरोपमा एक प्रहरी हवल्दारसहित ४ जना पक्राउपक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार समेत रहेको काठमाडौं उपत्यका