
मोरङ। पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र सोही नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन्

रामेछाप। काठमाडौबाट ओखलढुंगाको लागि छुटेको बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तीन लाख ५ हजार पाँच सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

पर्सा । पर्सामा अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन् । पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण

नवलपरासी । नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सतर्क गराएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले सोमबार विज्ञप्ति जारी

काठमाडौं, माघ २७ । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको

काठमाडौँ, माघ २७ । गुल्मीमा कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–४ स्थित नदी किनारको घुमाउने भन्ने स्थानमा सोमबार दिउँसो ढुंगाको चेपभित्र मानव कंकाल फेला

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगले मतपत्र जनक शिक्षा सामग्री

काठमाडौँ । आईसीसी टि–२० विश्वकपमा पाकिस्तान भारतविरूद्ध खेल्न सहमत भएको छ । पाकिस्तान सरकारले भारतसितको म्याच नखेल्ने भनेर १० दिनअघि लिएको निर्णय बदलेको हो । अब पाकिस्तान र भारतको खेल

रुपन्देही, माघ २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मंगलवार तय गरिएको चुनावी कार्यक्रममा प्रशासनले रोक लगाएको छ । प्रशासनले सूचना जारी गर्दै उक्त कार्यक्रम निर्वाचन आचार–संहिताविपरीत