देश

देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस् : सभापति लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा विद्यमान समस्या समाधानका लागि आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।  रास्वपाद्वारा आज जनकपुरधाममा आयोजित  परिवर्तन उद्घोषसभामा उहाँले देशको विकास

सनी, अनिशा र सपना च्याम्पियन

काठमाडौँ । नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बन्नुभएको छ

उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक

धनगढी । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।  सो कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आलोपालो हुनेगरी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको

सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उहाँले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिनुभएको हो ।  मन्त्री खरेल

आशिका तामाङलाई रास्वपाले बनायो धादिङबाट उम्मेदवार

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेकी छन् । उनलाई रास्वपाले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउँदै टिकट दिएको हो ।

रुपन्देही–२ मा प्रलोपाको उम्मेदवार नारायण नागिला

बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट नारायण नागिलालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ। बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला पार्टीको अध्यक्ष परिषदका सदस्य हुन्। पार्टीका

एमाले अध्यक्ष ओली झापामा, बालेन पनि आजै जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेद्वारी मनोनयनका लागि आज झापा पुगेका छन् । ओली हवाइमार्ग हुँदै जेनजी आन्दोलनपछि पहिलो पटक आफ्नो गृह जिल्ला झापा पुगेका हुन् ।

भक्तपुर-२ बाट रास्वपाले एमाले सचिव महेश बस्नेतविरुद्ध राजीव खत्रीलाई भिडाउने

काठमाडौं । भक्तपुर-२ मा नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई भिडाउने भएको छ । पूर्वसञ्चारकर्मी खत्रीलाई रास्वपाले काठमाडौं-१० मा उठाउने तयारी गरेको भए अन्तिम समयमा बस्नेतसँगै भिडाउने निर्णय

सवारी दुर्घटनामा झापामा दुई जनाको मृत्यु

दमक (झापा), ५ माघः झापाको दमक र बिर्तामोडमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा दमक–१० का २४ वर्षीय युवराज पाठक र दमक ठेगाना

सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तामाङलगायत हिमाली र पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२ (ता ल्हो) को अवसरमा शुभकामना व्यक्त गरेकी छन् । उनले घोडा वर्षको यस