
वीरगञ्ज । पर्सा जिल्ला अदालतले सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग माग गरेको १ करोड धरौटी बापतको रकमका लागि बैङ्क ग्यारेन्टी बुझाएर रिहा हुनुभएको छ ।

काठमाडौँ । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग

काठमाडौँ । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते काँग्रेसका

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाबाट टिकट पाउनुभएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन

सुनसरी । सुनसरीको चार वटै निर्वाचन क्षेत्रमा उत्साहजनक रुपमा ९२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरीको २ र ४ नम्बर क्षेत्रमा साँझ ७ बजेसम्म मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) को माघ ९ देखि १० गतेसम्म विराटनगरमा हुने भनिएको ११ औं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। महासङ्घका महासचिव दिवस राईले आसन्न प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशैभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयमा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। खनालले फेसबुकमा लेखेका छन्, “महावीर पुनले आफ्नो अभियानमा

सिन्धुपाल्चोक । नेपाली कांग्रेसले सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले क्षेत्र नम्बर–१ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर–२ मा इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म समानुपातिकतर्फको १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ गरिएको छ । मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा