देश

यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया

जनकपुरबाट बालेनको राजनीतिक यात्रा सुरु, जानकी मन्दिरमा दर्शन

काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले जनकपुरबाट राजनीतिक यात्रा सुरु गरेका छन् । रास्वपाले सोमबार जनकपुरधाममा

पहिलाे खेलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको

वीर अस्पतालको आकस्मिक कक्ष ५५ शय्यामा विस्तार

काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको आकस्मिक कक्ष ५५ शय्यामा विस्तार गरिएको छ। ३० शय्या क्षमता रहेको आकस्मिक कक्षमा थप २५ शय्या थप गर्दै ५५ शय्या क्षमतामा विस्तार गरिएको न्याम्सका

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन आचार संहिताबारे आयोगसँग छलफल

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबिच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर

निर्वाचन सफल बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समिति लगायतका सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।  राससमा अस्थायी, करार र दैनिक

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नागार्जुन

धरानका नगर प्रमुख हर्क साङपाङले दिए राजीनामा

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साङपाङ)ले राजीनामा दिएका छन् । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले आज राजीनामा दिएका हुन् । उनी धरान निर्वाचन क्षेत्र रहेको

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौँ ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता