
काठमाडौं, फागुन २२ प्रधानमन्त्री केपी शर्मा ओली निवास फर्कनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर जानुभएका प्रधानमन्त्री ओलीको परीक्षणको क्रममा कुनैपनि खरावी

भोजपुर, २२ फागुन जिल्ला अदालत भोजपुरले हात हतियार खरखजाना मुद्दामा एक युवकलाई छ महीना कैद र जरिवानाको फैसला गरेको छ । अदालतले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं ८ बासिखोराका

टंक कुवँर धनगढी–टीकापुर घटना भएको साढे तीन वर्षपछि बुधबार जिल्ला अदालत कैलालीले फैसला सुनाएको छ । फैसलाअनुसार रेशम चौधरी सहित ११ जनामाथि जन्मकैदको सजाय सुनाइएको छ । यो फैसलापछि ९

काठमाडौं फागुन २२ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिएका छन्। जिल्ला अदालत कैलालीले राजपाका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीलाई

काठमाडौं फागुन २२ नयाँ शक्ति नेपालका संयोजक डा.बावुराम भट्टराईले संघियतामा प्रदेश र जिल्लाको नाम उपयुक्त नभएको बताएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेशको नाम र जिल्ला परिवर्तन गर्न

कञ्चनपुर, फागुन २२ नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले

पाँचथर, फागुन २२ जिल्ला कारागार पाँचथरमा क्षमताभन्दा छ गुणा बढी कैदी राखिएको छ । २५ जना क्षमताको जिल्ला कारागारमा अहिले १ सय ५३ जना राखिएका छन् ।तीमध्ये १ सय ३६

काठमाडौं फागुन २२ २०७२ साल भदौ ७ गतेको बहुचर्चित टीकापुर हत्याकाण्डमा प्रमुख आरोपी रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनालाई

काठमाडौं । टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । गएको मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजाे (मंगलबार) सकिएकाे हाे । मंगलबार बहस सकिएपछि जिल्ला

काठमाडौं फागुन २२ पार्टीको अनुशासन समितिमा समेत शेरबहादुर देउवाले आफ्ना ‘लेफ्टिनेन्ट’हरू राख्न खोजेपछि काङ्ग्रेस पार्टीभित्र दुई पक्षबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । काङ्ग्रेसमा गुट–उपगुटको राजनीति चल्दै आएको भए पनि अनुशासन