देश

आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र

यूएईको आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र परेका छन् । आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत उनीहरु अलपत्र परेका हुन् । कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको

आमाको शोकमा सांसद उषाकला राई मुन्डन गरेर किरियामा

काठमाडौं, नेकपाकी सांसद उषाकला राई आमाको मृत्यु कपाल मुन्डन गरेर किरिया बसेकी छिन् । उनकी आमाको बुधबार निधन भएको थियो । छोरा र छोरी बराबर रहेको सन्देष दिन उनी आफैं

१४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि सहसचिवसम्म विज्ञापनको तयारी

काठमाडौं । सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत

छाउगोठमै जले आमा र दुई बालक

बाजुरा। जिल्लाको बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा मंगलबार राति आगोले जलेर छाउगोठमै आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोका बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिंदा भएको आगलागीबाट आमासहित दुई

केसीज्यू, यसपटक कति जनाको ज्यान लिएपछि पुर्पुरोमा हात राख्नुहुन्छ ?

दुर्गा पुडासैनी फोहोरको आहालमा बसेर सफाइको भाषण गरेजस्तै हुनुपुगेको छ चिकित्सक गोविन्द केसीको अनसन । उनको अनसनले धेरैले फाइदा लुटेका छन, कतिपयले राम्रैसँग दुरुपयोग गरेका छन संस्थागत र व्यक्तिगत रुपमा

निर्मलाको ‘भेजिनल स्वाब’मा शंका वैधानिकता जाँच्न आमाको रगत लिइयो

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको ‘भेजिनल स्वाब’को वैधानिकतामा शंका लागेको भन्दै उनकी आमा दुर्गादेवी पन्तले क्रस चेकका लागि आफ्नो रगतको नमुना दिएकी छन् । हत्यापछिको अनुसन्धानका

एक्लै बस्दै आएकी ७१ वर्षीया वृद्धालाई जबरजस्ती करणी

पर्वत, पुस २६ पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँकी ७१ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही गाउँकै ४५ वर्षीय टुल्के भनिने नारायणप्रसाद कुवँर रहेको

खतरनाक घेराबन्दीमा ओली

काठमाडौं सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली काम देखाउने तत्परता लिँदै छन्, यति नै बेला प्रधानमन्त्री ओलीविरुद्ध सूक्ष्म घेराबन्दी शुरु भएको छ । देखिने गरी

सरकारले देशभर एकसय झोलुङ्गे पुल निर्माण गर्दै

काठमाडौँ, पुस २६ देशभर यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्ष्भित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो

कारबाहीमा पर्नबाट जोगिन नेताहरूबीच ‘राष्ट्रिय सहमति’ !

काठमाडौं नेपालका राजनीतिक दल तथा तिनका उच्च तहका नेताहरूबीच अन्य जुनसुकै विषयमा बेमेल र चर्को मतभिन्नता भए पनि ‘भोजन’ र ‘सुरक्षा’का विषयमा भने उनीहरू सधैँ एकजुट हुने गरेको पाइएको छ