
उर्लाबारी, पुस २७ ५४ जनाको परिवार सरकारी सहयोग विना चल्दैछ भन्दा कस्ले पत्याउला । स्थानीय र दाताकै भरमा दुःख सुखका साथ यति ठूलो परिवार चलाउनु पर्दाको पीडा कस्तो होला ।

झापा, पुस २७ झापालाई आगामी माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोवार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी

उर्लाबारी, पुस २७ मोरङको पथरीशनिश्चरे नगरपालिका – १ स्थित शान्ति सामुदायिक वनभित्र हिजो साँझ एक बृद्ध मृत भेटिएका छन् । रतुवामाई नगरपालिका – ६ घर भएका ६७ वर्षिय निरबहादुर मगर

काठमाडौं, पुस २७ नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई

भोजपुर, पुस २६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माविको भवन शिलान्यास गर्नुभएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यलाय भवन जिल्ला आयोजना

काठमाडौं, पुस २६ के तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ ? छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले

देवेन्द्र चुडाल, गत आइतबार प्रधानमन्त्री केपी ओलीले संघीय संसदमा सार्वजनिक महत्वको वक्तव्य दिए । प्रधानमन्त्री ओलीले दिएको सार्वजनिक महत्वको वक्तव्यमा धेरै ठाउँमा शंका गर्ने ठाउँ रहेको भन्दै प्रमुख विपक्षी दल

उर्लाबारी, पुस २६ विश्व ह्विल चियर यात्री उदयपुर गाईघाटका तेजबहादुर कार्कीलाई लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजले आज ह्विल चियर प्रदान गरेको छ । उर्लाबारी ७ स्थित नमुना बाल गृहमा

उर्लाबारी, पुस २५ झापाको दमक नगरपालिका – २ का आगलागी पिडित हरिप्रसाद निरौलालाई उर्लाबारीका समाजसेवी पुर्ण वाईवाले बिहिवार सहयोग गर्नुभएको छ । उहाँले पिडित परिवारलाई लत्ताकपडा र खाद्यान्न सहयोग गर्नुभएको

पोखरा : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गरे । उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जानु हुने व्यक्तिलाई श्रम स्वीकृति