
लहान, पुस २५ उपधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले फागुन मसान्तभित्र आवश्यक सम्पूर्ण कानूनहरु बनाएर विकास निर्माणका कामलाई तीव्र गति दिने बताउनु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–५ स्थित बस्तीपुरमा

भोजपुर,पुस २५ जिल्ला अदालत भोजपुरले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त

उर्लाबारी, पुस २५ मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)ले आफ्नो क्षेत्रका विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् । प्रदेश नं. १ सरकारबाट सबैभन्दा धेरै

दाङ, पुस २५ कबिर डेढ महिनादेखि दाङको तुलसीपुर ४ बनहरीस्थित थारू गाउँमा गोमन सर्प एकै ठाउँमा देखिन थालेपछि त्यसलाई नाग देवता भन्दै स्थानीयले पूजाआजा गर्दै आएका छन्। सर्पलाई नाग देवता

काठमाडौँ– नेपाली काँग्रेसले तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वारा विरुद्ध विद्रोही उम्मेद्वार बनेकाको पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित)को धारा ४९

इलाम, पुस २५ आजसम्ममा माग पूरा नभए १६ औँ सत्याग्रह बस्ने चेतावनी दिँदै डा. गोविन्द केसी दोस्रो पटक इलाम आइपुग्नु भएको छ । डा. केसीको माग सरकारले सम्बोधन नगरे आज

काठमाडौँ, पुस २५ नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा आज दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री

काठमाडौं । मेरो आमाले भन्नुहुन्थ्यो – आफ्नो लागि आफै त संसारमा जो पनि बांचेको हुन्छ, अरुको लागि बांच्न सके मात्र जीवन अर्थपुर्ण हुन्छ । जब गरिब, दुखी र समस्यामा परेको

बागलुङ, गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । आज अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती,

काठमाडौं आइतबारको संसद बैठकमा बोल्न नपाएपछि प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले भनेका थिए, जबसम्म बोल्न दिइन्न, तबसम्म संसद चल्दैन। प्रतिपक्षी दलका तर्फबाट गगनले दिएको यो अभिव्यक्तिको समर्थन गर्दै राष्ट्रिय