देश

जोगवनी-रानी- धरान छ लेन सडक छिटो सम्पन्न गर्न मुख्यमन्त्री राईको निर्देशन

विराटनगर,११ पुस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जोगवनी रानीदेखि धरानसम्म निर्माण भइरहेको छ लेन सडक समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले

कटेरोमा एक्लै बस्दै आउनु भएकी बृद्धालाई विराटेश्वर आश्रम लगियो

उर्लाबारी, पुस ११ मोरङको उर्लाबारी नगरपालिका–१ स्थित कान्छी चोकमा सामान्य कटेरोमा एक्लै बस्दै आउनु भएकी बृद्धा हर्कमाया श्रेष्ठको उद्दार गरिएको छ । आज सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, पूर्वअध्यक्ष

आगलागी पिडित थापालाई राप्रपा उर्लाबारीको आर्थिक सहयोग

उर्लाबारी, पुस ११ मोरङको उर्लाबारी नगरपालिका – ७ का आगलागी पिडित रामबहादुर थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारीले आर्थिक सहयोग गरेको छ । पार्टीका नगर अध्यक्ष देवीप्रसाद दाहालले उर्लाबारी ७

नेकपा बैठकमा आज अध्यक्षद्धयले जवाफ दिँदै

काठमाडौँ, पुस ११ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर आज बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का

देशभरी नै चिसो बढ्दा जनजीवन प्रभावित

काठमाण्डौँ, पुस ११ देशभरी नै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि माथिल्लो हिमाली क्षेत्रका विद्यालय बन्द छन् भने काममा निस्कनेलाई पनि समस्या भएको छ । जुम्लाको तापक्रम

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

काठमाडौँ, पुस ११ संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन आज नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ

मिक्लाजुङमा पनि मनाईयो क्रिसमस डे

मिक्लाजुङ, पुस १० इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे आज मोरङको मिक्लाजुङमा पनि मनाईएको छ । मिक्लाजुङ – ७ मा रहेको लेटरेन रिभाईबल चर्चको आयोजनामा भएको कार्यक्रममा केक काटेर उत्साहपूर्वक येशु

उर्लाबारीका किशोरीहरुलाई आत्मरक्षा तालिम

उर्लाबारी, पुस १० महिला हिंसा विरुद्ध विद्यालय तहमा रहेका किशोरीहरुलाई जागरूक गराउने उदेश्यले आजदेखी मोरङको उर्लाबारीमा आत्मरक्षा तालिम सुरु गरिएको छ । के आई एफ कुरोदय मार्सल आर्ट संघ मोरङको

आगलागी पिडित थापालाई उर्लाबारी रेडक्रसको राहात सामाग्री

उर्लाबारी, पुस १० मोरङको उर्लाबारी नगरपालिका – ७ का आगलागी पिडित रामबहादुर थापालाई नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाले आज राहात सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला शाखाको समन्वयमा उर्लाबारी उपशाखाले

मण्डपमा बसिरहेकी बेहुलीलाई कुटपिट गरेपछि…

तेह्रथुम,पुस १० तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०:३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण