
चितवन, पुस १० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं, पुस १० प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताउनुभएको छ । क्रिसमस डे का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री

काठमाडौं, पुस १० इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम

उर्लाबारी, पुस ९ मोरङको उर्लाबारी नगरपालिका – ७ मा आज साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । साँझ ६ : ३० बजे रामबहादुर थापाको घरमा आगलागी

मोरङ, पुस ९ मोरङको उर्लावारीस्थित युनिभर्सल युथ ग्रुपले पथरीशनिश्चरेका विद्यार्थीहरुको सहभागितामा आज लागूऔषध दुव्र्यसन सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पथरीको प्रस्वावित रंगशालामा विभिन्न विद्यालयका १ हजार बढी विद्यार्थीको

उर्लाबारी, पुस ९ मोरङको उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान घाइते भएका छन् । आज विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५०

काठमाण्डौँ, पुस ९ संसदको शिक्षा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकका विषयमा फेरि डा. गोविन्द केसीसँग छलफल गर्ने भएको छ । विधेयकमा रहेका केही व्यवस्थामाथि थप स्पष्टता आवश्यक रहेकाले केसीसँग छलफल

म्याग्दी, पुस ९ स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन शुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको

भोजपुर, पुस ९ भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । गए राति ११ बजे स्थानीय कुमार श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट

विराटनगर, ८ पुस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा