
काठमाडौँ, १३ पुस परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा यही पुस २५ गते काठमाडौँ आउनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री

विराटनगर, पुस १३ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले स्वच्छ वातावरणमा बाँच्न पाउने संविधानबाट प्रदत अधिकारलाई प्रदेश सरकारले पनि सुनिश्चित गरिने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज विराटनगरमा आयोजित

काठमाडौँ, पुस १३ सर्वोच्च अदालतले हिन्दु युवा संघका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका रौतहटको कटहरिया नगरपालिकाका मेयर सियराम कुशवाहालाई सफाइ दिएको छ। न्यायाधीशद्वय शारदाप्रसाद

तेह्रथुम, पुस १३ वर्षासँगै भएको हिमपातले तेह्रथुम र संखुवासभाका डाँडाकाँडा सेताम्मे बनेका छन् । आज मध्याह्नबाट हिमपात सुरु भएपछि तीनजुरे–मिल्के–जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका हुन् । यो क्षेत्रमा वर्षासँगै सिजनमै

उर्लाबारी, पुस १३ मोरङको उर्लाबारीस्थित उर्लाबारी बहुमुखी क्याम्पसमा आज भएको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ । युथ रेडक्रस सर्कल उर्लाबारीले आयोजना गरेको रक्तदानमा बिद्यार्थी, शिक्षक, अभिभावक लगायत गरी

काठमाडौँ, पुस १३ गत दुई साताअघिदेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल

यदि तपाई प्रत्येक दिन पुजा गर्नुहुन्छ अनी तपाईको मन असान्त रहेको हुन्छ भने यसको मतलब यो हो की तपाईको पुजापाठमा कहिँ केही गलत नहोस् । मनको शान्ति अनी जुन मनोकामनाले

काठमाण्डौँ, पुस १३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज बिहान पुन ः बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको संयुक्त राजनीतिक

काठमाडौं, पुस १३ सशस्त्र प्रहरी बलका ८ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बलको रिक्त एसएसपी पदमा भगवान मल्ल, भीम बहादुर थापा, कालिदास धौवजी, प्रेमराज पोख्रेल,

विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिश काठमाडौँ, १२ पुस विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा पाँच सहसचिवलाई नियुक्तिका लागि सरकारले सिफारिश गरेको छ । मन्त्रिपरिषद्को यही पुस ६ र ९