
उर्लाबारी, मंसिर १२ त्रिपालको छाना लगाएर बनाइएको सानो झुप्रोमा कठिन तरिकाले जीवनयापन गर्दै आएका १० बर्षे बालक टिकाराम धिमाल भुईकटहरेको परिवारलाई नयाँ घरमा सारिएको छ । झापाको दमक–२ मा अर्काको

विराटनगर, मंसिर १२ विराटनगरमा तीन वटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउँदै आएका मोरङको लेटाङ घर भएका गुणराज ओझालाई प्रहरीले पक्राउ गरेको

विराटनगर, मंसिर १२ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा

विराटनगर, मंसिर १२ भारतबाट ल्याइने ट्याङ्करबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । भारतको बरौनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङ्कर चलाउने चालक धमेन्द्र

काठमाडौँ, मंसिर १२ नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा आजदेखी सुरु हुने भएको छ । काँग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको

मोरङ, मंसिर १२ मोरङको पथरीशनिश्चरे नगरपालिका – १० स्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मंगलबार साँझ मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नंको

उर्लाबारी, मंसिर ११ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङको उर्लाबारी नगर कमिटीले यहाँका आगलागी पिडितलाई आज नगद सहयोग गरेको छ । उर्लाबारी – ७ का आगलागी पीडित ब्यापारी भक्तिराम अधिकारीको परिवारलाई

मोरङ, मंसिर ११ उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संघीयताले सग्लो रुप लिन नसकेको बताउनु भएको छ । बनाउनु पर्ने निति नियम र कानुनको अभावका कारण संबिधानको ब्यवस्थालाई कार्यान्वयनमा समस्या

मोरङ, मंसिर ११ मोरङको बुढीगंगा गाउँपालिका – १ स्थित आरती स्ट्रिप प्रा.लि.ले नेपाल पत्रकार महासंघ मोरङ शाखाको भवन व्यवस्थित गर्न आज रु दुई लाख आर्थिक सहयोग गरेको छ । पत्रकार

काठमाडौँ, मंसिर ११ नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो