देश

पथरीशनिश्चरे साझेदारी वन समूहको साधारणसभा

उर्लाबारी, मंसिर ११ पथरीशनिश्चरे साझेदारी वन समूहको तेस्रो बार्षिक साधारणसभा आज उर्लाबारीमा सम्पन्न भएको छ ।  उर्लाबारी–३ स्थित रिमझिम होटलमा भएको साधारणसभामा उद्योग पर्यटन मन्त्रालय प्रदेश नं. १ का सचिब बद्रीनाथ

नयाँ अभ्यासमा रहेकाले केही जटिलता देखिएको छ : मन्त्री घिमिरे

सुनसरी, मंसिर ११ प्रदेश नं १ का सामाजिक विकाश मन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको बताउनुभएको छ । प्रदेश

च्याउ सेवनका कारण एक बालिकाको मृत्यु

ओखलढुंगा, मंसिर ११ ओखलढुंगामा बिषाक्त च्याउ सेवनका कारण एक बालिकाको मृत्यु भएको छ । अन्य चार जना बिरामी परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपलिका ८ सुर्केकाप्तिका ग्यालु शेर्पाको चार वर्षीया

के हो योगदानमा आधारित सामाजिक सुरक्षा ?

काठमाडौँ, मंसिर ११ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ । कार्यविधिअनुसार सामाजिक सुरक्षा

छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ

ताप्लेजुङ, मंसिर ११ पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी

नेकपा सचिवालय बैँठक आज बस्दै

काठमाडौँ, मंसिर ११ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले आज बस्ने गरि सारिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका

सरकारप्रति काँग्रेस महामन्त्री कोइरालाको यस्तो आरोप

झापा, मंसिर १० नेपाली कांग्रेसका महामन्त्री डा. शंसाक कोइरालाले वर्तमान सरकार दुई तिहाइको दम्भले अराजक भएको आरोप लगाउनु भएको छ । सरकारको चौतर्फी अराजक शैलीले गर्दा देशमा दण्डहिनता बढ्ेको उहाँको

झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

झापा, मंसिर १० झापाको बुद्धशान्ति गाउँपालिका–४ मा आज दिउँसो मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भित्री सडक खण्डमा पूर्वबाट दक्षिण तर्फ

पत्रकार जगन्नाथ भट्टराई सम्मानित

उर्लाबारी,  मंसिर १० हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारीले आज २३ औँ स्थापना दिवसका अवसरमा रक्तदान तथा संम्मान कार्यक्रम गरेको छ । सो संस्थाका उपाध्यक्ष इन्दिरा राईको अध्यक्षता मोरङ

भुटानी शरणार्थीलाई नेपालमै राख्ने तयारीप्रति कांग्रेसको आपत्ति

झापा, मंसिर १० झापा र मोरङमा रहेका भुटानी शरणार्थीहरूलाई नेपालमै राख्ने तयारी भइरहेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । भुटानी शरणार्थीहरूको तेस्रो मुलुक पुनस्थापनाको प्रक्रिया रोकिएसँगै बाँकी रहेका शरणार्थीलाई