देश

मङ्सिर ५ गते सार्वजनिक बिदा

धनुषा, ४ मङ्सिर प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ । सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय

उर्लाबारीमा आगलागी, एक करोड बढीको क्षती

उर्लाबारी, मंसिर ४ मोरङको उर्लाबारी नगरपालिका ७ – स्थित भक्तिराम अधिकारीको घरमा आज दिउँसो आगलागी हुँदा रु एक करोड ११ लाख क्षति भएको छ । दिउसो १ : ३० बजेतिर

कोइराला परिवारसँग विवाद छैन – सभापति देउवा

विराटनगर, मङ्सिर ४ नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उहाँले

जेटबोट सञ्चालनमा आएपछि अन्तरिक पर्यटक बढ्दै

उदयपुर, मंसिर ४ सप्तकोसीमा जेटबोट सञ्चालनमा आएपछि अन्तरिक पर्यटक बढ्दै गएका छन् । जेटबोट सञ्चालनसँगै आन्तरिक र बाह्य पर्यटकको संख्या बढेका छन् । प्रदेश १ कै धार्मिक तथा ऐतिहासिक महत्व

ट्याङ्कर चालकको आन्दोलन फिर्ता

विराटनगर, मंसिर ४ भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले हिजो साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९

विराटनगरमा पत्रकारको राष्ट्रिय सम्मेलन

विराटनगर, मंसिर ३ नेपाल पत्रकार महासंघ प्रदेश समितिको संयोजनामा विराटनगरमा पत्रकारहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी पुस पहिलो साता सम्मेलन गर्न लागिएको पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक

धनकुटामा एक वर्षमा सात वटा बलात्कारका घटना

धनकुटा, मंसिर ३ धनकुटामा एक वर्षको अवधिमा सात वटा बलात्कारका घटना घटेका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक’ सन् २०१९ का लागि तयार पारिएको रिपोर्टमा सो

पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ

फिदिम, मंसिर ३ गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गर्नुभएको भएको छ । सो अवसरमा गृहमन्त्री

भोजपुर तीन बालबालिका हत्या प्रकरणः पिडितले न्याय पाउन सकेनन्

भोजपुर, मंसिर ३ भोजपुरको अरुण गाउँपालिका – ३ प्याउलीको मर्याङडाँडामा डेढ वर्षअघि तीन बालबालिका हत्या प्रकरणका दोषी अझै पक्राउ नपर्दा पिडित परिवारले न्याय पाउन सकेका छैनन् । हत्या गरिएका स्थानीय

राष्ट्रिय परिचयपत्र वितरण आजदेखी सुरु हुँदै

पाँचथर, मंसिर ३ राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ आजदेखि सुरु हुने भएको छ । नेपालमै पहिलो पटक आज पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१