
भोजपुर, ८ मङ्सिर निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखाँैको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो ।

राजविराज, ८ मङ्सिर भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी

जितपुर, कपिलवस्तु, मङ्सिर ८ गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी ९राजाबाबु० को गोली प्रहार

प्राकृतिक विपद्ले मानिसलाई तत्काल त ठूलै आहत दिन्छ नै, उसलाई जिन्दगीभरीलाई गरिबीको खाडलमा पनि जाकिदिन्छ झापा, मंसिर ७ २०४० सालसम्म गाउँका ‘जमिन्दार’ हरुमा गनिन्थे झापा ज्यामिरगढी–३ का गोवद्र्धन राजवंशी ।

विराटनगर, मंसिर ६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । आज मुख्यमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समिक्षा

पर्सा, मङ्सिर ६ नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु छ लाखभन्दा बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट

उर्लाबारी, मंसिर ५ उर्लाबारीमा व्यवस्थित सार्वजनिक शौचालय निर्माणका लागि आज भएको सरोकारवालाको भेलाले स्थानीय समाजसेवी पुर्ण वाईवाको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । भेलाले समितिको सचिवमा मदनबाबु

–सुमन घिमिरे उर्लाबारी, मङ्सिर ५ मोरङको उर्लाबारी नगरपालिका – ७ मा अवस्थित नमुना बाल गृह सहयोगी दाताकै भरमा सञ्चालन भईरहेको छ । सो बाल गृह अहिले प्रदेश नं. १ कै उत्कृष्ट

विराटनगर, मंसिर ५ सुनसरीमा गोली प्रहार गरेर एक जनाको हत्या भएको छ । गोली प्रहारबाट इटा उघोगका सुपरभाईजर फिदा हुसेनको मृत्यु भएको छ । उनको उपचारको लागी नोबेलअस्पताल बिराटनगर लादै

काठमाण्डौँ, मंसिर ५ आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे