
काठमाण्डौँ, मंसिर १ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोल महासचिवालयको आयोजनामा युनाइटेड अरब इमिरेटसको दुबईमा आईतबारदेखि ५ गतेसम्म संचालन हुने इन्टरपोलको ८७औं महासभामा सहभागी हुन शुक्रवार राती दुबई प्रस्थान गर्नुभएको छ

पथरी शनिश्चरे, कार्तिक ३० मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका कृषकहरुलाई सुलभ रुपमा उन्नत खेती गर्न आधुनिक उपकरण भित्र्याउने क्रममा आज हसन्दह क्षेत्रमा धान काट्ने मेसिनको प्रयोग प्रदर्शन भएको छ । नगरपालिकाको कृषि

भोजपुर, कार्तिक ३० भोजपुरको भोजपुर नगरपलिका– ७ मा आज दिउँसो आगलागी हुँदा अन्दाजी १४ लाख मूल्य बराबरको क्षति भएको छ । करिब दिउँसो १२ बजे सोही स्थान बस्ने गोबिन्द सुन्दासको

विराटनगर, कात्तिक ३० प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई शक्तिशाली एवं बलियो बनाउन प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा

दमक, कात्तिक ३० दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८

विराटनगर, कात्तिक ३० प्रदेश नं. १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ्ले विराटनगरमा भइरहेको विकास, निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ । विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई बिहिवार प्रदेश प्रमुखले

काठमाडौँ, २९ कात्तिक सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही कात्तिक २५ गते मन्त्रिपरिषद् बैठकले गरेका

उर्लाबारी, कार्तिक २९ मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड दिनुभएको छ । आज जेष्ठ नागरिक एकता समन्वय केन्द्र उर्लाबारीको पाँचौ बार्षिक साधारणसभा तथा चुनाबी

झापा, कात्तिक २८ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर गर्नुभएको छ । कांग्रेसलाई अव वलियो वनाउन सभापति शेरवहादुर देउवा , वरिष्ठ नेता

वामी, कात्तिक २९ पछिल्लो समयमा मादलको कारोबारमा निकै कमी आएको छ । गत वर्ष झण्डै डेढ सयसम्म मादल बिक्री भएको तर अहिले भने त्यसको तुलनामा निकै कम भएको छ ।