देश

अमेरिकी दुताबास अगाडि सवारी दुर्घटना, दुईको मृत्यु

काठमाडौँ, साउन २१ काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुघैटनामा परेर एक जना घाइते भएका छन् । गएराति १ः४५ बजेतिर बाटोमा रोकी राखेको

राजधानीमै छिर्न थाल्यो चितुवा !

काठमाडौं, साउन २१ उपत्यकामा पाँच बर्षयता मात्रै २९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ । उपत्यका आसपसका बनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा

कामु प्रधानन्यायाधीशको जिम्मेवारी मिश्रलाई, जोशीको स्थान कहाँ ?

काठमाडौं, साउन २१ दीपकराज जोशीलाई हटाएर सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रलाई दिइएको छ । सं सदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि कामु प्रधानन्यायाधीशको जिम्मेवारी मिश्रलाई दिइएको हो

नारायणगढ मुग्लिन सडक अवरुद्ध, जलविरे र घुमाउनेमा निरन्तर पहिरो

चितवन, साउन २१ निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो

कामु प्रधानन्यायाधीश जोशी आजदेखि बिदामा

काठमाण्डौँ, साउन २० सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आजदेखि १५ दिनका लागि बिदामा बस्ने हुनुभएको छ । आफू बिदामा बस्ने जानकारी उहाँले हिजो राष्ट्रपति समक्ष जानकारी गराउनुभएको हो ।

पहिरोले घर पुरिदा चारको मृत्यु

जाजरकोट, साउन २० जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार

नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन १९ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ । उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले

प्रश्न सोध्न नपाएको भन्दै काँग्रेसद्धारा संसद् बैठक बहिष्कार

काठमाडौँ, साउन १७ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र

प्रतिनिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, साउन १७ प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा शून्य

कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, साउन १७ राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१