देश

रवीन्द्र मिश्रका बुवा वरिष्ठ कलाकार मनुजबाबुको निधन

काठमाडौँ, साउन २३ वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उहाँको निधन भएको पारिवारिक

चितवनमा बस र ट्रक ठोकिएर चार जनाको मृत्यु, १७ घाइते

चितवन, साउन २३ चितवनको रत्ननगरमा बस र ट्रक ठोकिदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा गइरहेको ना ६

लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ : अध्यक्ष दाहाल

पर्सा, साउन २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताउनुभएको छ । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको

राससमा स्थानीय समाचारदाता नहटाइएको स्पष्ट

काठमाडौँ, साउन २२ राष्ट्रिय समाचार समिति (रासस) व्यवस्थापनले समयावधि समाप्त भएका स्थानीय समाचारदाता (स्ट्रिङ्गर) लाई समाचार लेखनको आधार र निश्चित मापदण्डका आधारमा नवीकरण प्रक्रिया जारी रहेकाले कुनै पनि समाचारदातालाई नहटाइएको

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्वसांसद हिरासतमा

काठमाडौं, साउन २२ अमेरिका पठाईदिन्छु भन्दै बिभिन्न ब्यक्तिबाट लाखौ रुपैँया ठगी गरेको आरोपमा पूर्व साँसद मिठाराम बिश्वकर्मा पक्राउ परेका छन् । यसअघि नेपाली कांग्रेसबाट सांसद बनेका विश्वकर्मालाई अहिले बैदेशिक रोजगार

सुशासन र विकासमार्फत समृद्धि हासिल हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन २१ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने गन्तव्यलाई पूरा गर्न निष्ठापूर्वक काम गर्ने दृढता व्यक्त गर्नुभएको छ ।उहाँले भन्नुभयो “गरिबी र पछौटेपनको अन्त्य गर्दै शिक्षा,

सुनुवाइ समिति : सत्ता र प्रतिपक्षबीच आरोपप्रत्यारोप

काठमाडौँ, साउन २१ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार

स्वास्थ्यलाभ गरी नेता खनाल स्वदेश फिर्ता

काठमाडौँ, साउन २१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल चीनबाट उपचार गरी आज स्वदेश फर्कनुभएको छ । चीनको सिचुवानस्थित ‘इन्टरनेशनल हस्पिटल अफ प्रोभिन्स’मा उपचार गराई स्वास्थ्यलाभ गरी उहाँ

सञ्चारको वार्षिक कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

काठमाडौँ, साउन २१ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष

अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा दुईजनाको मृत्यु

काठमाडौं, साउन २१ काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ । सिन्धुपाल्चोक मेलम्चीका अशोक खड्का आइतबार अपहरणमा परेका थिए । अपहरणमा परेका खोजी गर्ने क्रममा प्रहरीसँगको इन्काउन्टरमा सूर्यविनायक