देश

सरकार सहकार्य गर्न तयार छ : रक्षामन्त्री पोखरेल

काठमाडौँ, साउन २६ उप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उच्च नैतिक संस्कार विकास गर्ने उद्देश्य राखेर गरिने अभियानमा सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा यहाँ

बोक्सी आरोपमा निर्घात कुटिएकी राधालाई अझै सहज छैन गाउँ

अंकुश कुँवर धनगढी, साउन २६ गत वर्षको फागुन २४ गते नारी दिवसकै दिन बोक्सीको आरोपमा निर्घात कुटिएकी कैलालीको घोडाघोडी नगरपालिकाको देउकलियाकी राधा चौधरीलाई गाउँमा घुलमिल हुन अझै समस्या भइरहेको छ

यस्तो बन्यो नेकपाको जिल्ला र प्रदेशको संख्या र नेतृत्वको मापदण्ड, कहाँ को दाबेदार ?

काठमाडौं, साउन २६ नेकपाले तल्लो तहका कमिटी निर्माणका लागि मापदण्ड बनाइरहेको छ । जसमा जिल्ला र प्रदेशको मापदण्ड बनेको छ । जिल्ला र प्रदेशको मापदण्ड यसरी बनाइएको छ : प्रदेश

रामप्रसाद राईलाई राष्ट्रिय विभुति घोषणाको माग

काठमाडौं, साउन २५ जन नायक रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । जन नायक रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग

राष्ट्रको ध्यान अब समृद्धि तर्फ हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

नवलपरासी, साउन २५ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको ध्यान अब समृद्धिको अभियानतर्फ केन्द्रीत हुन जरुरी रहेको बताउनुभएको छ । आज पश्चिम नवलपरासीको परासीमा उद्योग वाणिज्य सङ्घले उहा“को स्वागत तथा सम्मानमा

‘सहकारीको पूँजी उत्पादनमूलक क्षेत्रमा’

पोखरा, साउन २५ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताउनुभएको छ । अनलाइन पत्रकार संघ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार

अपहरणकारीको हत्या कि इन्कान्टर ? गृहमन्त्रीले मुख खोले

काठमाडौं, साउन २५ गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीको हत्या गरिएको भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले यो हल्ला झुट भएको र

राज्यको जिम्मेवारीमा रहेकालाई नेकपाले कार्यकारी पद नदिने

–प्रकाश सिलवाल काठमाडौँ, साउन २४ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने भएको छ । प्रधानमन्त्री

नेकपा सचिवालय बैठकमा सांगठनिक एकीकरणबारे छलफल

काठमाण्डौ, साउन २३ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक केही बेरको छलफल पछि स्थगित भएको छ। आज बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको

नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छ : अर्थमन्त्री

काठमाण्डौ, साउन २३ अर्थमन्त्री डा युवराज खतिवडाले सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको बताउनुभएको छ । विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त