
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीेले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज पदभार ग्रहण गर्ने क्रममा

बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका–४ का १६ वर्षीय हिमाल दमाईलार्ई प्रहरीले पक्राउ गरेको छ । आरोपित युवकले मंगलबार दिउँसो सोही गाउँपालिका

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गरिएको छ । न्याय परिषद सचिवालयले आज प्रधानन्यायाधीश पराजुलीलाई अवकाश पत्र थमाएको

रोल्पा नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा हुनुहुन्छ । १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले

राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ । राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो

मंगलबार राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारी भोजपुरको दुर्गम गाउँ मानेभन्ज्याङ गाविस–१ आम्बोटेमा (हालको रामप्रसाद राई गाउँपालिका वडा नं ५) २०१८ असार ५ गते जन्मेकी हुन्

कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि अज्ञात समूहले आक्रमण गरेको बिरोधमा घोडाघोडी बन्द आह्वान