देश

गोरखा-२ बाट आयो यस्तो परिणाम, बाबुराम र नारायणकाजीको मतान्तर कति ?

सबैको ध्यान तान्न सफल भएको गोरखा २ बाट पछिल्लो मत परिणाम प्राप्त भएका छ । यहाँ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईबीच प्रतिस्पर्धा

प्रधानमन्त्री देउवालाई झट्का, यस्तो छ उनको पछिल्लो मतपरिणाम ?

देशभर वाम गठबन्धनले मतपरिणाममा अग्रता लिइरहदा प्रधानमन्त्री समेत रहेको कांग्रेस सभापति शेरबहादर देउवालाई आफ्नै गृहजिल्लामा झट्का लागेको छ । प्राप्त प्रारम्भिक मत परिणामा देउवा

झापा-५ मा केपी ओलीलाई दोब्बर मतको अग्रता

झापा ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोब्बर मतको अन्तर मिलेको छ । पछिल्लो मत परिणाम अनुसार ओलीले ५०११ मत प्राप्त गरेका छन् भने

पश्चिम रुकुमबाट जनार्दन शर्मा भारी मतले विजयी

रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ्विजयी भएका छन् । शर्मा भारी मत ल्याएर विजयी भएका हुन् । उनले ३४ हजार ४०२ मत ल्याए भने उनका प्रतिस्पर्धी

मोरङको छ वटै क्षेत्रमा वाम गठबन्धन अगाडि, यस्तो छ पछिल्लो मतपरिणाम

मोरङको छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । क्षेत्र नं १ मा नेकपा (एमाले) का घनश्याम खतिवडाले नौ हजार ७८६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको

वामगठबन्धनकी बिना तेब्बरले मतका साथ अग्रस्थानमा

यसअघिको गणनामा १ सय ८२ मतले अघि सरेकी मगरले पछिल्लो गणनामा कांग्रेस उम्मेदवारलाई १ हजार ३ सय ३ मतले पछाडि पारेकी हुन ।

काग्रेसले थप्यो प्रदेशसभामा अर्को जित

प्रतिद्धन्दी माओबादीका बिज भण्डारी लाई ५२६ को फरक मा जित हासिल गरेका हुन । शाही ४ हजार ५१९ मतका साथ विजयी भएका हुन्

तनहुँ–१ मा रामचन्द्र पौडेल पनि पछाडि परे, कति छ मत ?

प्रतिनिधिसभातर्फ तनहुँ क्षेत्र नंं १ को पछिल्लो मतपरिणामअनुसार वाम गठबन्धनका प्रतापकुमार श्रेष्ठले प्रारम्भिक अग्रता हासिल गरेका छन् । भर्खरै सार्वजनिक मतपरिणामानुसार श्रेष्ठले दुई

झापा ५ मा एमाले अध्यक्ष ओलीले कति मत ल्याए ? (अपडेट)

एमाले अध्यक्ष केपी शर्मा ओली उठेको झापा ५ मा ओलीले अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार ओलीले १६६५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ११५१

ललितपुर १ मा नवराज सिलवालको अग्रता कायमै

प्रतिनिधि सभा ललितपुर क्षेत्र नं १ मा एमाले उम्मेदवार नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवालले आफ्नो अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार सिलवालले २६०४ मत ल्याएका छन् ।