
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मतगणनामा पछि परेका छन् । उनलाई राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले पछि पारेका हुन् । पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ५५१ मत ल्याएका छन् भने प्रचण्डले ३८३

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको मतणनानुसार आज अपराह्न ४ बजेसम्म गोरखा–२ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टीकाका संयोजक डा बाबुराम भट्टराई एक हजार ५९० मतले वाम गठबन्धनका उम्मेदवार नेकपा(माओवादी

क्षेत्र नं १० मा अहिलेसम्म गणना भएको कूल मत दुई हजार ६०४ मध्ये नेकाका उम्मेदवार राजेन्द्र केसीले एक हजार ४५९ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार

काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईले अग्रतालाई कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका गगन थापालाई निरन्तर पछि पार्दै भट्टराई

एमालेका अधिकारीले २ हजार ५ सय २४ मत पाएका छन् भने कांग्रेसका देबराज चालिसेले १ हजार ५ सय २४ मतका साथ अधिकारीलाई पछ्याएका छन्।

त्यस्तै मोरङ १ मा समेत एमालेको अग्रता छ। एमालेका घनश्याम खतिवडा ३२८४ मत ल्याएका छन् भने कांग्रेसका डिक बहादुर लिम्बुले ३०७७ मत पाएका छन्।

वाम गठबन्धनले भने बालकोट मतगणनालाई रोक्न नहुने माग गरेका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष वचन देउजाले बालेकाट घटनाको छानबिन गर्नुपर्ने मागमा कुनै आपत्ति नभएको बताउदै

यो चुनावमा केही यस्ता क्षेत्रहरु छन्, जसले देशकै ध्यान खिच्न सफल भएको छ । यस्तै मध्येको एक हो चितवनको निर्वाचन क्षेत्र नं ३ । यहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह र विवेकशील साझाका रवीन्द्र मिश्रबीच प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणाम अनुसार प्रकाशमान सिंहले

बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) जिल्ला कमिटी सचिव बलदेव रेग्मीले नौ हजार ८४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । v