
नेपालमा दोस्रो चरणमा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षामा केन्द्रित सो बैठकमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्वाचन हुनु अगाडि ७२ घन्टा

बोरामा तारसहित शंकास्पद बस्तु देखेपछि स्थानीयले बिहिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । पूराना भाँडा गालेर मुर्ति बनाउने क्रममा केहि ब्यक्तिहरुले बोरामा राखिएको बम फेला पारेको प्रहरीले जनाएको छ ।

गठबन्धनले रुपन्देहीलाई प्रदेशको राजधानी बनाउन पूर्वाधारलगायत सम्पूर्णरुपले अनुकूल प्रतिबद्धता आज सार्वजनिक गरेको हो । रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले विकासको पूर्वाधार, भौगोलिका र

जिल्लाको चम्पादेबी गाउपाँलिका ९ बिलन्दुमा गएराति झडप हुँदा नेपाली काग्रेसका कार्यकर्ता उत्तम कार्की र दुर्गा श्रेष्ठ घाईते भएका थिए । झडपमा परि घाइते भएका दुई जना को हेलिकोप्टरबाट उपचारका लागि

निर्वाचन कार्यालयका कर्मचारी सुमन केसीले बम जस्तो शंकास्पद वस्तु देखेपछि प्रहरीको सहयोगमा नेपाली सेनाको टोलीले बमको पहिचान गरी सुरक्षित रुपमा निष्क्रिय बनाएको हो ।

गृह मन्त्रालयले ती उपसचिवको सरुवाको सहमतिका लागि पत्र लेखी पठाएकामा सहमति प्रदान नगर्ने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आज मिति २०७४ साल मंसिर ७ गते बिहिबार । तद्नुसार, इश्वी संवत सन् २०१७ नोभेम्बर २३ तारिख । नेपाल संवत् ११३८ थिंलाथ्व । मार्ग शुक्लपक्ष। पञ्चमी तिथि ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी निर्वाचनमा ‘भरतपुर घटना’दोहोरिन नदिने विषयमा आफूहरु सचेत रहेको बताएका छन् । कान्तिपुरले पत्रिकाले गरेको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त यादवले यही मंसिर १० र २१

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा बनाउन अौपचारिक रूपमा बिहीबार गर्न पाउनेछन्। बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग हुन्छ। आइतबार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ क्षेत्रका मतदान केन्द्रमा ती सामाग्री लिएर कर्मचारी पुगेका