देश

सहकारी राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम बिस्फोट

सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ। राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन।

राज्यमन्त्रीको घरमा बम बिस्फोट

राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको

किरिया बसेका बिप्लवका कार्यकर्ता प्रक्राउ

बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । 

तपाईको आजको राशिफल हेर्नुहोस्

आज मिति २०७४ साल मंसिर ५ गते, मंगलबार  इश्वी सन् २०१७ नोभेम्बर २१ तारिख।   नेपाल संवत ११३८ थिंलाथ्व । मार्ग शुक्लपक्ष 

कसरी घरदैलो गर्दैछन् काठमाडौंका वाम उम्मेदवार

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंमा वाम गठबन्धनका उम्मेदवारहरु च्ुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रीत भएका छन् ।

हङकङ बस्ने पिएन क्याम्पसका पूर्व विद्यार्थीले गरे लालबाबु पण्डितलाई सहयोग

पूर्वमन्त्री तथा एमाले नेता लालबाबु पण्डितको चुनावी खर्च जुटाउने विभिन्न देशमा अभियान नै चलेको छ। मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधीसभामा उम्मेदवार बनेका  पण्डितलाई स्वदेशमा मात्रै होइन बिदेशमा पनि ठुलै सहानुभूति

पहिलो चरणको निर्वाचन सामाग्री निर्वाचन क्षेत्रमा, सकियो दोस्रो चरणको मतपत्र छपाई

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छपाईको काम सकिएको छ । निर्वाचन आयोगकाअनुसार पहिलो चरणको लागि छापिएका मतपत्र निर्वाचन क्षेत्रमा पुगिसकेको छ भने दोस्रो चरणका लागि सोमबार बिहान

एनालग टिभी बन्द नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

कम्युनिष्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुन्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धि  राष्ट्रिय आर्थिक

सावधान ! यसरी हुन सक्छ चुनावमा बुथ कब्जा

स्थानीय तहको चुनावसम्म बुथकब्जाको क्रम रोकिएन। तत्कालीन १ नम्बर क्षेत्र हाल प्रदेशसभा ‘क’ मा पर्छ। यस प्रदेशबाट कांग्रेसका बर्मा लामा र वाम गठबन्धनबाट माओवादीका विशाल खडका प्रतिस्पर्धामा छन्।