
झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ । आज दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्धारित मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम शुरु भइसकेको

सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ती पुल निर्माण गर्न हाल

आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र प्रजातान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित छ जनालाई प्रहरीले जुवा खेलिरहेका स्थानबाट पक्राउ गरेको छ ।

कार्तिक शुक्लपक्ष, सप्तमी तिथि ११ः१५ बजे उप्रान्त अष्टमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

नयाँ शक्तिमा रहेका सबै नेता तथा कार्यकताई बृहत् वाम एकतामा सहभागी हुन आग्रह गर्दै उहाँहरुले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

गोदावरी नगरपालिका–२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्। ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले

गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो ।

कांग्रेसका शीर्ष नेताले आफू उठ्ने निर्वाचन क्षेत्रको टुंगो लगाएका छन् । विहिबार कांग्रेस संसदीय समितिको बैठकले शीर्ष नेताहरु चुनाव उठ्ने क्षेत्र टुंग्याएको हो । जसअनुसार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल