
नागरिकताबाट वञ्चित नेपालीहरुको कथाव्यथालाई तस्वीरमा उतारिएको छ । यस सम्बन्धी फोटो प्रदर्शनी आजदेखि नेपाल कला परिषद्मा शुरु भएको छ ।

बैठकले भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पूर्व अर्थसचिव युवराज भुसाललाई तत्कालका लागि जिम्मेवारी दिएको छ । बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकस्थित भूकम्पपीडितका लागि ‘गिरानचौर एकीकृत नमूना’ बस्तीमा घर निर्माण

काठमाडौं । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट उमेदवार बनेका एमाले सचिव योगेश भट्टराई अहिले ताप्लेजुङ जिल्लाबाट उमेदवारी दर्ता दिउका छन् ।

निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नका लागि फोटोसहितको मतदाता नामावली हुनुपर्छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले १ करोड ५४ लाख २७ हजार ७३१ फोटोसहितको नयाँ मतदाता नामावलीलाई अन्तिम रुप दिएको

नेकपा (एमाले) ले पहिलो चरणमा मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ । एमाले केन्द्रीय

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो लगाएको छ । आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत

कार्तिक शुक्लपक्ष, चतुर्थी तिथि २९ः०५ बजे उप्रान्त पञ्चमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्ला हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएको छ ।आयोगको

नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरका रुपमा लिइएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही रमाइला र रोचक प्रतिस्पर्धा हुने भएका छन् । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन हुने

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अहिलेसम्म समानुपातिक तर्फका १ करोड १२ लाखभन्दा बढी मतपत्रको छपाई सकिएको बताएका छन् । आइतबार भएको ३२ जिल्लाको मनोनयनपछि भएको पत्रकार सम्मेललाई सम्बोधन गर्दै