देश

वर्षात् शुरु हुनुअघि नै भूकम्प पीडितले दोस्रो चरणको रकम बुझ्न पाउने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी तीन महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताउनुभएको छ । 

स्थानीय प्रजातन्त्र बलियो हुँदै जान थालेको प्रधानमन्त्रि देउवा को उक्ति

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सुरक्षित बस्ती विकासमा जोड दिन राष्ट्रपतिको आग्रह

आजदेखि शुरु भएको ज्यापू सङ्ग्रहालय महोत्सवका अवसरमा ज्यापू समाजद्वारा निर्मित ज्यापू सङ्ग्रहालयको उद्घाटन गर्दै उहाँले परम्परागत शैली झल्कने किसिमको भौतिक निर्माण गर्न आग्रह गर्नुभयो ।

राप्रपा(प्रजातान्त्रिक) ले निर्वाचन केन्द्रित उपत्यका स्तरीय प्रशिक्षण दिने

प्रशिक्षणमा दीक्षित हुने करिब एकसय नेता तथा कार्यकर्ताले आवश्यकताअनुसार मुलुकका अन्य भागमा समेत संगठन विस्तारमा कार्य गर्नेछन् । पार्टीले जनताको सेवालाई केन्द्रमा राखेर चुनावी प्रचारप्रसारमा लाग्न रणनीतिसमेत तय गर्नेछ । 

साक्षर जिल्लामा सयौँ बालबालिका शिक्षाबाट वञ्चित

जिल्लामा करिब ४२ हजार बालबालिका छन् । जिल्ला शिक्षा कार्याललले जिल्लामा ती बालबालिकामध्ये करिब दुई प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित रहेको जनाइएको छ तर पहाडी क्षेत्र

समानुपातिक उमेदवारको बन्दसूची सच्याउन आजदेखि पाइने, कसरी ?

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका लागि पेश गरिएको उमेदवारको बन्दसूची सच्याउने समय आजदेखि सुरु भएको छ ।

सूर्य देवको पूजा आराधना गरी बिधिबत रुपमा छठ पर्व शुरु

मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । विसं २०४६ देखि

काठमाण्डौमा मंगलबारवाट चिसो बढयो

काठमाण्डौमा मंगबारवाट केहि चिसो बढेको छ । हिजो सोमवार काठमाडौंको तापक्रम १५.५ डिग्री सेल्सियस रहेकोमा मंगलबार ११.४ डिग्री भएको छ ।

सिटौलाले झापा ३ नछोड्ने भनेपछि कांग्रेस–राप्रपा तालमेल धरापमा, अब कसले मार्ला बाजी ? (विश्लेषणसहित)

झापा जिल्लाका ५ क्षेत्र मध्ये ३ नम्बरमा कांग्रेस बलियो छ । कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद

निर्वाचन सुरक्षा मजबुत बनाउन सशस्त्र प्रहरी परिचालन

प्रहरी नायब उपरीक्षक सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको टोली नुवाकोटमा आएर निर्वाचन सुरक्षा व्यवस्थाको जिम्मेवारी बहन गर्न शुरु गरेको हो ।