
कमल थापासहित आठ मन्त्रीले सपथ लिएका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका आयुक्तले सरकार बिस्तार गर्न आचार संहिताले नरोक्ने बताएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शनिबार बेलुकी पद तथा

नवनियुक्त मन्त्रीहरुको सपथ अाज साझ ७ बजे हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार आफ्नो मन्त्रीमण्डलमा कमल थापालाई उपप्रधामन्त्रीसहित राप्रपाबाट ४ मन्त्री र ४ राज्यमन्त्री थप गरेका थिए ।

काठमाडौं, २८ असोज निर्वाचन आयोगले सरकारले शुक्रबार गरेको मन्त्रिमण्डल बिस्तारले निर्वाचनलाई प्रभावित नपार्न आग्रह गरेको छ । शनिबार आयोगले जारी गरेको विज्ञप्तीमा आगामी निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र

काठमाडौं । नायिका रेखा थापा पशुपती शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छन्। कमल थापा नेतृत्वको राप्रपाबाट पार्टी फुटाएका पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी थापालाई

यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात ट्रायल परीक्षा सञ्चालन गरेको छ । भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा

निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अधिकतम खर्च सीमा तोकेको छ । शुक्रबार बसको आयोगको बैठकले प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्ष उमेदवारलाई २५ लाख

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाएका छन् । पूर्वी पृतनामा चिफ अफ स्टाफ रहनुभएका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो

हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेको छ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहानसवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन्