
जीतवीर लामा नेतृत्वको वाम लोकतान्त्रिक जनपक्षीय मञ्च र कृष्णगोपाल बन्जारा नेतृत्वको आधुनिक नेपाल पार्टीसहित राजपा नेपालका पूर्वसभासद् तथा असन्तुष्ट नेताहरु पनि अन्सारीको पार्टीमा समाहित भएका छन् ।

नेपाली कांग्रेस र विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण हुने भएको छ । आज साढे पाँचबजे प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरी दुबै पार्टीबीच एकीकरणको घोषणा गरिने

यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय)

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन्

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका आज (आइतबार) उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ ।

संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल सकिएसँगै संक्रमणकालीन व्यवस्था पनि टुङ्गिने चरणमा पुगेको छ

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरुलाई पदबाट हटाउने संकेत गरेका छन् । राप्रपाबाट बिनाविभागीय चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका देउवाले तिनलाई मन्त्रालय दिएर माओवादी केन्द्रका मन्त्रीलाई हटाउने संकेत गरेका

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आज उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ

कार्तिक कृष्णपक्ष, एकादशी तिथि २६ः०६ बजेउप्रान्त द्वादशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल