
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर गोविन्द केसी र सरकारी पक्षबीचको आज तेस्रो दिन भएको वार्तापनि निष्कषविहीन भएको छ । मुख्य माग दीर्घकालिन रुपमा अन्त्य गर्ने विषयमा

नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन्। काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा सर्बोच्चमा परेको रिटमाथि आज अन्तिम फैसला हुँदैछ । यसअघि पटक पटक सर्दै र हेर्दाहेर्दैमा रहेको मुद्दाको अन्तिम फैसाला

कांग्रेस गोदावरी नगर समिति कैलालीले पूर्व वन राज्यमन्त्री तथा सांसद दिर्घराज भाटसहित ६ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्न जिल्ला समितिलाई सिफारिस गरेको छ । गुटबन्दी गरेर पार्टीलाई

जनैपूर्णिमा पर्वको अवसरमा तनहुँमा ३५६ जनाले नशालुजन्य पदार्थ छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समाजमा अहिंसा, विश्व बन्धुत्वको भावना फैलाउने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणभएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख गर्दै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताउनु भएको

जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ । गाउँमा जाने औषधिलाई

भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया

नक्सा विपरीत हुने निर्माण न्यूनीकणका लागि काठमाडौं महानगरपालिकाले २८ इन्जिनीयरलाई स्थलगत निरीक्षणका लागि खटाएको छ । धेरैमा पारित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि छाडेको