
राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर

स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय

चिकित्सा क्षेत्र सुधारका लागि पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागका सम्वन्धमा छलफल गर्न आज सरकारी बार्ता टोली र केसीका प्रतिनिधिहरुबीच बार्ता हुँदैछ । डा.केसीका मागका सम्बन्धमा

देशका अन्य विभिन्न ठाउँमा जनैपुर्णिमा र नागपञ्चमी एकै दिन मनाइरहेको बेला मिथिलाञ्चल क्षेत्रमा भने आज रक्षाबन्धन अर्थात जनैपुर्णिमा मनाइएन । यहाँ साउन २३ गते सोमबार पुर्णिमाको

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । आजको दिन

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना वा मतदान भन्ने विषयमा अाज पनि अन्तिम सुनुवाई हुन सकेन । लामो समयदेखि स्थागित हुँदै र सर्दै आएको मुद्दा आज पनि हेर्दाहेर्दैमा

राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरमा दुई पक्षबीचको विवाद कै कारण जिल्ला अध्यक्ष दिनेश श्रेष्ठको राजीनामा माग गर्नेलाई पार्टीबाट निष्कासन गरेपछि थप विवाद चर्किएको

विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक

प्रधानमन्त्री शेरबहादुर देउवाले डेढ महिनापछि बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जमध्ये बुधबार कांग्रेसबाट १०, माओवादीबाट