देश

अब नक्सापासमा हस्ताक्षर अनलाइनबाटै

महानगरमा घर बनाउन चाहने नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ

पाँच करोड अवैध रकमसहित छ चिनियाँ नागरिक पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले आज बिहान पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई

लागुऔषधसहित दुईजना पक्राउ

प्रभागबाट खटिएको टोलीले आज दिउँसो गोङ्गबुचोकमा लागुऔषध लिएर हिँडेको अवस्थामा बाराका सुरजकुमार पासवान र सन्तोष सराफलाई पक्राउ गरेको हो

बिहीबार राति १२ बजेपछि उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि भोलि बिहीबार राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ

तपाईंको ठाउँमा कस्तो आउँदैछ मतपत्र ?(सबै जिल्लाको मतपत्रसहित)

वैशाख ३१ अर्थात अबको चार दिन पछि स्थानीय तहको निर्वाचन हुँदैछ । पहिलो चरण अन्र्तगत तीनवटा प्रदेशमा हुन लागेको निर्वाचनमा ३४ जिल्लामा हुँदैछ

ट्रक त्रिशूलीमा खस्यो, दुईको उद्धार

काठमाडौँबाट हेटौँडातर्फ जान आउँदै गरेको ट्रक आज बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन्

माओवादीद्धारा एमाले कार्यकर्ताको हत्या

दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन्

२५६१ औँ बुद्ध जयन्ती देशभर मनाइँदै

वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन

ओली भन्छन्– एमाले आविष्कारक पार्टी हो, मत दिनुस्

स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगर र अन्य नगरपालिकामा पार्टीबाट खटिने स्वयम्सेवकको भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले राष्ट्रियता, एकता, आर्थिक समृद्धि, छिमेकीसँगको सन्तुलित सम्बन्ध र प्रतिकूल अवस्थामा पनि काम

विजय गच्छदारले को–को बनाउँदैछन् राज्यमन्त्री ?

सोमबार विजय गच्छदार प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामेल भएसँगै आज तीन राज्यमन्त्री थपिँदैछन् । गच्छदारले तीनजना राज्यमन्त्री थप्न लागेका हुन् । राज्यमन्त्रीहरुको सपथग्रहण कार्यक्रम साँझ पाँच बजे तय भएको छ