
काठमाडौं, वैशाख २६ गुण्डा नाइके चक्रे मिलन पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले चक्रे मिलनलाई मंगलबार दिउँसो महाराजगञ्जबाट पक्राउ परेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय काठमाडौं र अपराध
निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानअनुसारस आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताउनुभएको छ

कालिका नगरपालिका– ११ खोलागाउँका नेकपा९माओवादी केन्द्र०का तर्फबाट वडा सदस्यका उम्मेदवारको आज बिहान चट्याङका कारण

बेलायतमा हुन लागेको संसदीय निर्वाचनमा नेपाली मूलका नागरिकले पनि उम्मेदवारी दिने भएका छन् । आगामी जुन ८ मा हुन लागेको संसदीय निर्वाचनमा तनहुँ कमलबारी निवासी डा बच्चु कैलाश कैनीले बेलायतको

यतिबेला नेकपा माओवादी केन्द्र राष्ट्रिय दलको पोजिसनमा तेस्रो स्थानमा छ भने सरकारको नेतृत्व पुष्पकमल दाहालले गरेका छन् । पहिलो संविधानसभाको निर्वाचन २०६४ मा माओवादी केन्द्र पहिलो दलको हैसियतमा थियो भने

बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको बौद्धबाट गोर्खाको मनकामनासम्म सो दौड गरिएको समितिले जनाएको छ

गजुरी गाउँपालिका–८ चैनपुरमा आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी,

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटिइएका प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले आज प्रहरी हवल्दारसहित आठ प्रहरीलाई निलम्बन गरेको छ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल