Deshko News
१६ आश्विन २०८०, मंगलबार

तपाईंको ठाउँमा कस्तो आउँदैछ मतपत्र ?(सबै जिल्लाको मतपत्रसहित)



काठमाडौं, वैशाख २७

वैशाख ३१ अर्थात अबको चार दिन पछि स्थानीय तहको निर्वाचन हुँदैछ । पहिलो चरण अन्र्तगत तीनवटा प्रदेशमा हुन लागेको निर्वाचनमा ३४ जिल्लामा हुँदैछ ।

चुनाव नजिकिएसँगै उम्मेद्वार, दलका नेता र कार्यकर्ताले प्रचार कार्यक्रमलाई तिव्रता दिइरहेका छन् । उनीहरुले नमूना मतपत्र बोकेर भोट दिने तरिका पनि सिकाउँदैछन् ।

तर अझै पनि कतिपय मतदाताले नमूना मतपत्र हेर्न समेत पाएका छैनन् । आखिर तपाइको ठाउँसम्म आउँन लागेको मतपत्र कस्तो छ ?

यहाँ क्लिक गरेर तपाइले प्रयोग गर्ने नमूना मतपत्र हेर्नुहोस।

प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News