देश

दाङमा ४७१ जना एचआइभी सङ्क्रमितले सेवा दिँदै

देउखुरी (दाङ) । दाङमा ४७१ जना एचआइभी एड्सका बिरामीले उपचार गराइरहेका छन् ।  ३८औँ विश्व एड्स दिवस २०२५ का अवसरमा स्वास्थ्य कार्यालय दाङको आयोजनामा तथा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा,

स्वाधीनताको पक्षमा उभिदा चौतर्फी हमला भयो : नेता गुरुङ

काठमाडौँ, १५ मङ्सिर । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएपछि एमालेजनप्रति चौतर्फी हमला भएको बताउनुभएको छ ।  प्रेस चौतारी

उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १४ मङ्सिर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री जुहानी पुहाक्काले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटवार्ताका क्रममा शुभकामना आदान प्रदानसँगै नेपाल–फिनल्यान्ड द्विपक्षीय सम्बन्ध,

देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद माघसम्म थप्ने निर्णय

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्ने निर्णय गरेको हो। मंसिर २३

कांग्रेसको महाधिवेशन पुस २७, २८ र २९ गते

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन पुस २७, २८ र २९ गते हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्य समितिका बैठकले १५ औं महाधिवेशन उक्त मितिमा गर्ने

यू-१९ प्रिमियर कप: उपाधि जित्न नेपाललाई युएईले दियो १४८ रनको लक्ष्य

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य दिएको छ । घरेलु टोली यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १४८

नेकपा संयुक्तको कार्यवाहक अध्यक्षमा घनश्याम भुसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भुसालले पाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले कम्युनिष्ट आन्दोलन अघि बढाउन युवाहरुले नेतृत्व लिनुपर्ने

एनआईसी एशिया बैंक र क्लियरीङ्ग हाउसबीच सम्झौता, नेपाल पे कार्ड जारी गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुलाई नेपाल पे (NEPALPAY Card) जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ्ग हाउस लिमिटेड (NCHL) सँग रणनीतिक सम्झौता

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू, तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्दै

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा विराटनगरमा सुरू भएको छ ।माओवादी केन्द्र, नेकपा एससहित दर्जनभन्दा बढी वाम घटकहरू मिलेर गठन भएको नेकपाले देशव्यापी एकताको सन्देश दिन

कानुनी राज्यमा कसैलाई पनि सडकबाट अपराधिकरण गर्न मिल्दैन: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताएका छन् ।आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताएका हुन्