देश

एनपीएल- २: लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजका हुन्। लुम्बिनीको

नेकपाको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्नेछ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १२ गतेदेखि आफूहरूले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागी दबाब सिर्जना गर्ने बताएका छन् ।अखिल नेपाल ट्रेड युनियनले मंगलबार

डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले महिला र बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को आज राजधानीमा शुभारम्भ

ओलीलक्षित गृहमन्त्री अर्यालको टिप्पणी: निर्वाचन हुँदैन भन्नेलाई सरकारले कामबाट जवाफ दिन्छ

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्। मंगलबार लुम्बिनी प्रदेश, भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचन

एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा पनि प्रदर्शन, सुरक्षा व्यवस्था कडा

सुर्खेत । एमाले नेता महेश बस्नेतको विरोधमा सुर्खेत पनि जेनजी समूहले प्रदर्शन गरेका छन्। युवा जागरण कार्यक्रममा सुर्खेत आएका नेता बस्नेतविरुद्ध जेन जी समूहले विरोध गर्दै प्रदर्शन गरेका हुन्। बस्नेत

राष्ट्रपतिसँग मुख्यसचिव एकनारायण अर्यालको बिदाइ भेट

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्। मंगलबार बिहान शीतल निवास पुगेर अर्यालले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा राष्ट्रपति पौडेलले चुनौतीपूर्ण

कालोपट्टी बाँधेर सिंहदरबार अगाडि मिराज ढुंगाना समूहको प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मागपत्र बुझ्ने समय नदिएको भन्दै मिराज ढुंगाना जेनजी समूहले मंगलबार पनि सिंहदरवारको मुख्य गेटअगाडि प्रदर्शन गरेको छ। आइतबार बसेको बैठकले सोमबारदेखि निरन्तर आन्दोलन गर्ने घोषणा

प्रधान सेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। उपरथीमा विशेष बढुवा पाएका भण्डारीलाई प्रधान सेनापति सिग्देलले आज जंगी अड्डामा आयोजित एक

आज पनि सिंहदरबार छिर्न पाएनन् जेनजी नेता मिराज ढुंगाना, गेटबाटै लखेट्यो प्रहरीले

काठमाडौं। सिंहदरबार प्रवेश गर्न खोजेका मिराज ढुंंगानासहितका जेनजीहरुलाई प्रहरीले दक्षिण गेटबाट हटाएको छ । मंगलबार ढुंगानासहित जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर, त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी

संसद् विघटनविरुद्ध एमालेले सर्वोच्चमा दियो रिट निवेदन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते गरेको संसद् विघटनविरुद्ध एमाले सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ। संसद् पुनःस्थापनाको मागसहित नेकपा एमालेले आज सर्वोच्च अदालतमा