देश

केपी शर्मा ओली, रमेश लेखक र सुदन गुरुङसहितका ९ जनाविरुद्धको जाहेरी तामेलीमा

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनालाई लिएर परेका जाहेरी मध्ये ९ वटा तामेलीमा राखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न कसुर दाबी गर्दै

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोग जाँदै

काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ। एमालेले आज दल दर्ताको निवेदन दिन लागेको निर्वाचन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका

काठमाडौंबाट लुटिएका हतियार झापामा भेटिए, तीन जना पक्राउ

झापा। जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित झापाबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक-६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक-९ बस्ने २६

एआईजी ईश्वर कार्कीलाई उपत्यका प्रहरीको कमाण्ड

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाउने भएका छन् । एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरी

विराटनगरमा प्लाष्टिक उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगर । विराटनगर महानगरपालिका-७ सात घुम्तीनजिक प्लाष्टिक उद्योगमा भीषण आगलागी भएको छ । फ्याक्ट्रीमा आगो दन्किरहेको र नियन्त्रणको प्रयास जारी रहेको प्रहरीको भनाई छ । तर, आगो नियन्त्रणमा आउन सकिरहेको

सुन तोलामा ५ हजार २०० रुपैयाँले बढ्यो, तोलाको कति ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ। एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

भिरमा खसेकी किशोरीको नेपाल प्रहरीद्वारा उद्धार

मकवानपुर। नेपाल प्रहरीले मकवानपुरको भीमफेदी-५ ढुसिनीपुलबाट तल खसेकी किशोरीको उद्धार गरेको छ । सोमबार राति ८ बजे भीमफेदी, छबेलीकी १४ वर्षीया रंजना स्याङ्तानलाई उद्धार गरिएको हो । प्रहरीका अनुसार उनी

कांग्रेस नेता गुरुङले भने – विशेष महाधिवेशन सम्भव छैन, देउवाकै हस्ताक्षरमा पार्टी निर्वाचनमा जान्छ

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्र चर्चा हुँदै आएको विशेष वा नियमित महाधिवेशन सम्बन्धी प्रस्ताव आजसम्म पार्टीको केन्द्रीय कार्य समितिमा औपचारिक रूपमा नआएको स्पष्ट पारेका छन् ।

संसद् पुनर्स्थापना हुन्छ, हामी आशावादी छौँ : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान राजनीतिक घटनाक्रमको बीचमा संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था नै नभएको बताएका छन् । कोशी प्रदेशसभा भवनमा गत भदौ

बारामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

रौतहट, मंसिर ९ । बारामा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड गोली फायर गरेको छ । भारतको हनुमाननगर तर्फबाट मोटरसाइकल र नम्बर नखुलेको ट्रयाक्टरमा तस्करीको समान लोड गरी आउँदै गरेको