देश

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

काठमाडौं, मंसिर १० । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (बुधबार) विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेबाट

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, मंसिर १० । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही

धरहराले एक वर्षमा कमायाे सात करोड ७१ लाख

काठमाडौँ । पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली भएको बताइएको छ ।   यस अवधिमा प्रवेश शुल्कबापत

विवाहपञ्चमी महोत्सव : स्वयंवर सम्पन्न, राति वैवाहिक कार्यक्रम

जनकपुरधाम, ९ मङ्सिर। जनकपुरधाममा सात दिवसिय सिता राम विवाहपञ्चमी महोत्सव उल्लासका साथ मनाइदै छ। महोत्सवको छैठौं दिन मंगलबार दिउँसो  जनकपुरधामको रंग भूमि मैदानमा भगवान राम सिताको स्वयंवर कार्यक्रम सम्पन्न भएको छ। 

महिला हिंसा अन्त्यका लागि पहिले गरिबी अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, ९ मङ्सिर। प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्यका लागि पहिले गरिबी अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।   महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

इलामका छ उत्कृष्ट उद्योगी सम्मानित

इलाम । इलाममा छ जना उद्योगीलाई सम्मान गरिएको छ । ११ औँ उद्योग दिवश २०८२ को अवसरमा जिल्लाका छ पालिकाका छ जना उद्योगीहरूलाई घरेलु तथा साना उद्योग कार्यालय इलामले सम्मान गरेको

मङ्सिर १७ गतेदेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक हुने 

पोखरा । पोखरामा यही मङ्सिर १७ देखि नेपाल मणिपाल अस्पताल ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक–२०८२ हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरा

दृष्टिविहीन महिला क्रिकेट टिम सम्मानित

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हालै सम्पन्न दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाल दृष्टिविहीन महिला क्रिकेट टिमलाई सम्मान गरेको छ। ​क्यानले एक कार्यक्रम आयोजना गरी टिमलाई सम्मान

प्रतिनिधिसभा निर्वाचनका लागि ८० दल दर्ता

काठमाडौँ, ९ मङ्सिर । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० दल दर्ता भएका छन् ।  आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दल

बीएसएल सुपर लिग साउथ जोन स्टार्सद्वारा वीरगंज रोयल्स ११ रनले पराजित 

वीरगंज । वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा सञ्चालन भइरहेको वीरगंज सुपर लिग (बीएसएल) को चौथो संस्करणअन्तर्गत आजको खेलमा साउथ जोन स्टार्सले वीरगञ्ज रोयल्सलाई ११ रनको झिनो अन्तरले पराजित गरेको छ ।