
जनकपुरधाम ११ कात्तिक। गृहमन्त्री ओम प्रकाश अर्यालले अगामी फागुन २१ गतेको चुनाव सफल बनाउन सुरक्षा व्यवस्था सुदृढ पार्नका लागि सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । महोत्तरी जिल्लाको बर्दिबासमा अवस्थित सशस्त्र प्रहरी

काठमाडौँ १२ कात्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द

सिरहा, ११ कात्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताउनुभएको छ। मन्त्री गुप्ता आज आफ्नो गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह

काठमाडौँ, ११ कात्तिक। निर्वाचन आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई निवेदनका लागि आह्वान गरेको छ। आयोगले मङ्गलबार एक सूचना जारी गर्दै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव बढेर सतर्कता

काठमाडौं । नेप्से परिसूचक ६२.२९ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २.४८ प्रतिशतले बढेर २,५७१.३४ विन्दुमा बन्द भएको हो । गत आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ९१ करोड

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विराटनगरबाट काठमाडौ जाँदै गरेको बा ७ च

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान केही ढिला हुन गएका हुन्

काठमाडौं। जेनजी आन्दोलनमा जलाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको ट्राफिक प्रहरी कन्ट्रोल रुम सञ्चालनमा आएको छ। उक्त कन्ट्रोल रुमको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले आज उद्घाटन