
पोखरा । पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअनुसार ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा-१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए। ड्युटीमा अचेत अवस्थामा

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएको छ। नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढासहितले आज आयोगमा पुगेर दल दर्ता निवेदन दिएका हुन्।

काठमाडौं । सर्वोच्च अदालतले जेनजी आन्दोलनका नाममा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशका २३ वटा

काठमाडौं । मङ्गलबार बिहान सङ्गीत बम नामक एक युवाले रिपोर्टर्स क्लब नेपालमा १० सेकेन्डमै पत्रकार सम्मेलन टुङ्ग्याएका छन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको राप अझै सेलाएको छैन।

काठमाडौँ। तिहार र छठ पर्वको लामो बिदा सकिएपछि मंगललबारदेखि नेपालको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ। पर्व मनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा सुरु

म्याग्दी। मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको राहदानी (पासपोर्ट) रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित पूर्व गृहसचिव गोकर्णमणि

काठमाडौं । दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वमा नेकपाका नेताहरु निर्वाचन आयोग जाँदै छन् । आज नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन

हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ। खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा

काठमाडौं। जेनजी आन्दोलनमा उदण्ड मच्चाउँदै प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी, लुटपाट गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-५ धापासी कृष्ण मन्दिर