देश

रास्वपाले नयाँ राजनीतिक शक्ति र जेनजीसँग ‘बृहत् राजनीतिक संवाद’ गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। ‘प्रवास र स्वदेशमा रहेका

३६ प्रतिशतले बढ्यो अलैँची निर्यात

काठमाडौँ । अलैँची निर्यात ३६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउन–असोज) मा १ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो

संसद् विघटनविरुद्ध आजबाट सुनुवाई हुँदै, संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धि मुद्दा हेर्न हेर्न संवैधानिक इजलास गठन भएको छ । इजलसामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

काठमाडौं । सोलुखुम्बुको लबुचे क्षेत्रमा अल्टिच्युड एयरको एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । अवतरण गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा चालक मात्रै थिए। क्याप्टेन विवेक खड्का सकुशल

हिमपातमा फसेका १५०० जनाको सेनाले गर्‍यो उद्धार

काठमाडौं । भारी हिमपातका कारण मनाङमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ ।बुधबार मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको

जेनजीलाई हौसला दिँदै रामकुमारीले भनिन् – तपाईंहरूको प्रयास ठिक दिशामा छ, अगाडि बढ्नुस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले जेनजी पुस्तालाई राजनीतिमा सक्रिय र संगठित रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छिन् । सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले लेखेकी छन्,

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रति तोलामा ७०० रुपैयाँले घटेर २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेनुमा बुधबार बिहान ११ बजेदेखि सुरु हुने बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा मुलुकको वर्तमान

मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित

मुस्ताङ। आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ। चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा

हेलिकप्टर दुर्घटना : क्याप्टेन खड्कालाई काठमाडौं ल्याइँदै

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको अल्टिच्युट एयरका क्याप्टेन विवेक खड्कालाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ । दुर्घटनापछि उनको अवस्था सामान्य रहेको लुक्का पर्यटन व्यवसायी नुर्बु शेर्पाले जानकारी दिए ।