
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको एक पदाधिकारीले जानकारी

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले बिहीबार एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण जेनजी प्रदर्शनले विध्वंशको रूप लिएको टिप्पणी गरेका छन् । आज गृहजिल्ला चितवन भरतपुरमा नेता-पार्टी कार्यकर्तासँगको

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा क्षती पुगेको काठमाडौं जिल्ला अदालतको काम कारबाही अब नेपाल नागरिक उड्डयन प्राधिकरणको भवनबाट सञ्चालन हुने भएको छ । प्राधिकरणको कार्यालय

काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी छ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई पक्राउ गरेको छ । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका

काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा
जनकपुरधाम । मधेश प्रदेशको नयाँ सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी का नेता जितेन्द्र प्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । बुधबार लोसपासहित पाँच दलको समर्थनमा

अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो । यस दिन छापावाल सुनको