देश

आगामी निर्वाचनबारे आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । दलहरूसँगको बैठक अहिले बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको

तत्कालीन सचिव गणेश शाहले छाडे माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका तत्कालीन सचिव गणेश शाहले माओवादी पार्टी छाडेको घोषणा गरेका छन्। हिमालय टेलिभिनजनको एक कार्यक्रममा बोल्दै माओवादी पार्टीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै आफूले पार्टी छाडेको

एमाले नेता भट्टराईले खोल्दै ‘बैगुनी केटो’ फेसबुक–युट्युब च्यानल

काठमाडौँ । एमाले नेता योगेश भट्टराईले निकट भविष्यमा ‘बैगुनी केटो’ नामक फेसबुक र युट्युब च्यानल सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले एक पत्रिकासँग कुराकानी गर्दै यस्तो घोषणा गरेका हुन्

जेनजी आन्दोलनमा मूर्ति चोरी गर्ने लामा पक्राउ

काठमाडौं, असोज ३० । आन्दोलनका क्रममा मूर्ति चोरी गरेको आरोपमा चितवनका विजय लामा पक्राउ परेका छन् । चितवनको कालिकानगर नगरपालिका वडा नं. ६ टाँडी स्थायी घर भई हाल काठमाडौंको बुढानिलकण्ठ

१७ वटा निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं, असोज ३० । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाएको

आज ४५औं विश्व खाद्य दिवस मनाइँदै

काठमाडौं । सरकारले आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जगाउन यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘स्वच्छ खाना र सुखद

फागुन/चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ, असोज ३० । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो । विगतमा फागुन÷चैतमा फुल्ने

जेनजीका नाममा कर्मचारी धम्क्याउने शाही ठगी आरोपमा पक्राउ

काठमाडौँ, असोज ३० । जेनजीका नाममा विभिन्न सरकारी कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेका अर्जुन शाही ठगी आरोपमा पक्राउ परेका छन् । विभिन्न उजुरीका आधारमा प्रहरीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।

यी तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा वर्षाको सम्भावना छ । आज दिउँसो

ओमानमाथि नेपालको सानदार जीत, उपाधिमा बलियो दावेदार

काठमाडौं, असोज ३० । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा