देश

काँधमा राष्ट्रिय झण्डा बाँधेर शवयात्रामा गृहमन्त्री अर्याल, कुलमान पनि सहभागी

काठमाडौं। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल तथा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी भएका छन् । ऊर्जामन्त्री कुलमान घिसिङ गोपीकृष्णहलबाट र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता भएको हो । भेटमा देशको विकसित

प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पतालमा

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छिन्। प्रधानमन्त्री कार्कीको आँखा नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको शवयात्रा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिदैछ। त्रिवि शिक्षण अस्पतालबाट १० शहीदको पार्थिव शरीर नगर परिक्रमा सहित एअरपोर्ट र पशुपति लैजानको लागि शव

लुटिएको दुई लाख रकम र सुनचाँदी फिर्ता

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका-११ स्थित राजस्व अनुसन्धान कार्यालयबाट जेनजी आन्दोलनका क्रममा लुटिएको नगद रकम, सुन र चाँदी फिर्ता गरिएको छ। राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरिएको रु दुई लाख

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे क्षतिग्रत सरकारी कार्यालयहरूको अनुगमन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका सरकारी कार्यालयहरूको अनुगमन गरेका छन् । मंगलबार बिहान उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला

प्रधानमन्त्री कार्कीले तिलगंगा पुगेर मन्त्री बन्न गरेको आग्रह डा. रुइतद्वारा अस्वीकार

काठमाठडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतलाई आग्रह गरेपनि उनले अस्वीकार गरेका छन् । आज तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले

पार्टी कार्यालय नयाँ र भव्य बनाउने प्रचण्डको घोषणा

काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सार्वजनिक भएका छन् । जेनजी आन्दोलन पछि केही दिन सैनिक ब्यारेकमा रहेका प्रचण्ड पहिलो पटक सर्वाजनिक कार्यक्रममा सहभागी

बिना बर्दी फिल्डमा खटिए प्रहरी

काठमाडौं । जेनजी आन्दोलन क्रममामा देशभरीका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट भएका कारण अधिकांस प्रहरी चौकी खण्डहर बनेका छन्। लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरु अहिले उच्च

प्रधानमन्त्री कार्कीले तिलगंगा पुगेर मन्त्री बन्न गरेको आग्रह डा. रुइतद्वारा अस्वीकार

काठमाठडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतलाई आग्रह गरेपनि उनले अस्वीकार गरेका छन् । आज तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले