
काठमाडौँ, असोज १ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम

काठमाडौँ, असोज १ । ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप आज राष्ट्रिय शोक मनाइँदैछ । दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही भदौ ३० गतेको

काठमाडौं । आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस मनाइँदैछ । यो दिवस हरेक वर्ष सेप्टेम्बर १७ तारिखमा विश्वभर मनाइन्छ । दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र

काठमाडौँ, असोज १ । आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी यो पर्व मनाउँदैछन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका

काठमाडौँ ३१ भदौ । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर तथा एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ । केही दिन

काठमाडौँ, ३१ भदौ । देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै संघमा हाल कायम रहेकाे दरबन्दी २० प्रतिशत कटौती गर्न निर्णय भएको छ। मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले सरकारी कर्मचारी

काठमाडौँ, ३१ भदौ। जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका छ वटा शव विभिन्न जिल्ला पठाइएको छ। भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका शव विभिन्न जिल्ला पठाइएको

काठमाडौँ, ३१ भदौ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध

काठमाडौँ, ३१ भदौ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदको अन्त्येष्टि गरिएको छ।नेपाल सरकारका मन्त्रीले राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्याल र

नेपालगन्ज ३१ भदाै। ‘जेनजी आन्दोलनका क्रममा नेपालगन्जका सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई पक्राउ