देश

बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक, भदौ ३१ । यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ

आज यी ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ ३१ । हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ भने अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जसको प्रभावले आज

आगजनी र लुटपाट सम्बन्धमा उच्चस्तरीय न्यायिक समिति बनाउने सरकारको निर्णय

काठमाडौं ३० भदौ । सरकारले सार्वजनिक सम्पत्तिमाथि आगजनी र लुटपाट सम्बन्धनमा उच्चस्तरीय न्यायिक समिति बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने सैद्धान्तिक सहमति

हुम्लाको सर्केगाडमा नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौँ ३० भदौ । नेपाल टेलिकमले हुम्ला सर्केगाड गाउँपालिका १ मा फोरी सेवा सञ्चालनमा ल्याएको छ ।फोरजी सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र

अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा हो : महामन्त्री थापा

काठमाडौँ, ३० भदौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको बताउनुभएको छ ।  पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै थापाले यस्तो बताउनुभएको हो ।

शंकर ग्रुपको प्रस्टोक्तीः सुदन गुरुङको संस्थासँग आबद्ध छैनौं

काठमाडौँ ३० भदौ। शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सले जेन–जी आन्दोलनकारी समूहका अगुवा भनिने सुदन गुरुङ र उनको संस्था ‘हामी नेपाल’सँग जोडेर आएका समाचारहरुप्रति खण्डन गरेको छ । दुवै संस्थाले संयुक्त

जिल्ला प्रशासन काठमाडौंमा शिवम् शिमेन्टको सरसफाई

काठमाडौँ ३० भदौ । हालैका जेन जी आन्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।

उपनिर्वाचनसम्बन्धी कार्यक्रम रद्द

काठमाडौँ ३० भदाै। निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन गरी आगामी फागुन २१ गतेका लागि

कार्की सरकारकाे पहिलाे मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णयहरू

काठमाडौँ ३० भदाै। सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।   नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले सहादत

आन्दोलनमा ज्यान गुमाएका परिवारलाई दश लाख उपलब्ध गराउने प्रहरीको निर्णय

काठमाडौँ, ३० भदौ । नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव