देश

किरियापुत्री बसेको घरमा चट्याङ पर्दा एकको मृत्यु, सात घाइते

बागमती, ३ भदौ । चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजको

रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न कृषी मन्त्रीको निर्देशन

जनकपुरधाम, ३ भदौ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामनाथ अधिकारीले नेपालको अन्न भण्डार मधेस प्रदेशका किसानलाई रासायनिक मलको वितरण गर्दा हुने समस्या तथा अनियमितता रोक्न निर्देशन दिनुभएको छ ।

सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैनः महासचिव पोखरेल

सिन्धुपाल्चोक, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ । आज यहाँ आयोजित पार्टीको प्रथम जिल्ला

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

काठमाडौँ, ३ भदै । हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ । कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत् त कहिले अनुपम

‘जहाँ गर्मी भुल्न आउँछन् तराईवासी’

कमलामाई (सिन्धुली), ३ भदौ । तराईमा यतिबेला उखरमाउलो गर्मी छ । सिन्धुलीमा शीतलताको कमी छैन । नीलो आकाशको छानोमुनि उभिँदा सेतो बादलको घुम्टाले ढपक्कै ढाक्छ यहाँ । गर्मीयाम बिर्साउने हुस्सुले

संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ, ३ भदौ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

कैलाली, ३ भदौ । कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ८० हजार जना आँखासम्बन्धीका बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् ।

असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं । सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्न अनुरोध गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात विभागले आज एक सूचना जारी गर्दै असोज १ गतेदेखि सवारी दर्ता, नामसारी

रुपन्देहीमा चक्कु प्रहार : दाइको मृत्यु, भाइ गम्भीर घाइते

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–४ मा भएको विवाद र झगडाले ज्यानै लिएको छ। मंगलबार राति चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

नेपालको पहिलो जित, होबर्ट हुरिकेन्स ६६ रनले पराजित

काठमार्डां । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा नेपालले चौथो खेलमा पहिलो जित निकालेको छ । पार्मस्टनमा आज भएको खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको हो ।