
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका

सप्तरी । सप्तरीमा एक परिवारका सबै सदस्यहरुलाई बेहोस पारेर लुटेरा समूहले चोरी गरेको छ। जिल्लाको राजविराज नगरपालिका-५ लङ्काटोलस्थित भगवान सोनीको घरमा लुटपाट भएको हो। केही दिनअघि विवाह भएकी छोरी माइत

काठमाडौँ । साउन महिनामा विदेश जान चाहने ६८ हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति पाएका छन् । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको पहिलो महिना ६८ हजार ११० जनालाई श्रम स्वीकृति

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित माछापोखरीबाट एक जना युवतीको सिक्री लुटपाट भएको छ । मंगलबार चाबहिलबाट महानगर यातायातमा चढेर गएकी युवतीको सिक्री अपरिचित ४ जनाले माछापोखरीमा लुटेका हुन् । बसबाट

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगड्स एकाडेमीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेर नेपाली टिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले ब्याटिङ रोजेका हुन्

मकवानपुर । काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक

रामेछाप । लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक भासिँदा आज सवारी आवागमन बन्द भएको छ । काठमाडौंबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन सडक अवरुद्ध भएपछि बीच बाटोमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौ खेलमा नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । खेल पार्मस्टनमा नेपाली समयअनुसार सवा ११ बजे शुरु हुनेछ । लगातार तीन खेल

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ। क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष

मकवानपुर, भदौ ४ । काभ्रेको पाँचखालमा ट्रकले मोटरसाइकललाई ठक्कर हिँदा एक जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा आज विहान ट्रकको ठक्करबाट मोटरसाइकल